समाचार « Khabarhub

गुणस्तरहीन तोरी तेल बजारबाट फिर्ता गर्न विभागको आदेश

काठमाडौं– खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरहीन तोरी तेल बजारबाट फिर्ता गर्न आदेश दिएको छ । बजार अनुगमनका क्रममा संकलन गरिएको तोरी तेलको नमुना प्रयोगशालामा परीक्षण गर्दा न्यूनस्तरको पाइएपछि उक्त उत्पादन तत्काल बजारबाट फिर्ता गर्न विभागले निर्देशन दिएको हो । विभागद्वारा जारी सूचनाअनुसार आर्थिक वर्ष २०८१ र ८२ मा संकलित नमुनामध्ये आयातित कच्चा तेलबाट…