Live on
Your Voice, Your Power
काठमाडौं- ट्रेड युनियन अधिकार कायम राख्न माग गर्दै नेपाल ट्रेड युनियन कांग्रेसले काठमाडौंमा प्रदर्शन गरेको छ । ट्रेड युनियन अधिकार रक्षार्थ एवं श्रमिकमैत्री बजेटका लागि भन्दै नेपाल ट्रेड युनियन कांग्रेसले बिहीबार काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरसम्म खबरदारी अभियानसहित प्रदर्शन गरेको हो । उनीहरूले ट्रेड युनियन अधिकार हनन गर्न पाइँदैन, राष्ट्रिय श्रम आयोग गठन गर, सहकारी पीडितलाई…