समाचार Archives | Page 3840 of 8631 | Khabarhub Khabarhub

सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित 

अत्तरिया– सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालयले अर्को सूचना जारी नभएसम्मका लागि आजका लागि तय भएको बैठक स्थगित भएको प्रदेशसभाका सूचना अधिकारी युवराज जैसीले बताए । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट अझै विश्वासको मत लिएका छैनन् ।  यसका लागि नागरिक उन्मुक्ति पार्टी निर्णायक रहेको बताइएको छ ।