समाचार « Khabarhub

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ - राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार दिउँसो १ बजेर १ मिनेटमा बैठक सुरु हुनेछ। बैठकमा विषयगत समिति सदस्यको नाम हेरफेर गरिनेसहितको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ ।