Live on
Your Voice, Your Power
काठमाडौँ– पण्डित काशीनाथ उपाध्याय–हरिप्रिया कट्टेल वाङ्मय प्रतिष्ठान धरानले आफ्नो बाह्रौँ वार्षिकोत्सवका अवसरमा भाषासाहित्यको माध्यमबाट समाजमा योगदान गरेका विभिन्न व्यक्तित्वलाई पुरस्कृत गरेको छ । आज काठमाडौँमा आयोजित कार्यक्रममा महेन्द्र संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति आचार्य पूर्णचन्द्र ढुङ्गेल र प्रा.डा दयाराम श्रेष्ठ ‘सम्भव’लाई रू २१ हजार राशिको वाङ्मय पुरस्कार प्रदान गरियो । भाषाविद् प्रा.डा माधवप्रसाद पोखरेलले उनीहरुलाई ती पुरस्कार…