Live on
Your Voice, Your Power
दाङ - तुलसीपुरका व्यवसायी निमबहादुर बुढाथोकी बिहान झिस्मिसेमा कुचो बोक्छन्, अनि बसपार्क पुग्छन्। उनी प्रत्येक शनिबार तुलसीपुर बसपार्कमा सरसफाइ गर्छन्। तर उनी बसपार्क सफा गर्ने कर्मचारी होइनन्। सामाजिक उत्तर दायित्व बहन गर्दै उनले हप्ताको एक पटक बसपार्क पुगेर सरसफाइ गर्ने गरेका छन्। यसरी बसपार्क सरसफाइ गर्न लागेको दुई वर्ष भयो। तुलसीपुर बसपार्क फोहर थियो। अव्यवस्थित…