Live on
Your Voice, Your Power
काठमाडौँ- सत्तामा रहेका दलहरुले लोकतन्त्र दिवसप्रति उदासिनता र हिंसात्मक जनयुद्धप्रति अनुराग देखाएको भन्दै अधिकारकर्मीहरुले निन्दा गरेका छन् । सत्रौँ लोकतन्त्र दिवसका अवसरमा मंगलबार मानव अधिकार तथा शान्ति समाजले आयोजना गरेको कार्यक्रममा अधिकारकर्मीहरुले वैशाख ११ गतेको लोकतन्त्र दिवसलाई राष्ट्रिय उत्सवका रुपमा मनाउनुपर्नेमा जोड दिएका छन् । शान्ति समाज रुपन्देही शाखाद्वारा बुटवलमा आयोजित अन्तरक्रियामा बोल्दै शान्ति समाजका…