Live on
Your Voice, Your Power
धनगढी– कैलालीको धनगढीमा जिपको ठक्करबाट एक जना घाइते भएका छन् । सोमबार मोहनापुल-अत्तरिया ६ लेन सडकस्थित भाटभटेनी नजिकै जिपले साइकललाई ठक्कर दिँदा साइकलमा सवार चुडामणि न्यौपाने घाइते भएका हुन् । से १ च ६८५ नम्बरको जिपले ठक्कर दिँदा साइकलमा सवार ४२ वर्षीय न्यौपाने घाइते भएको कैलाली प्रहरीले बताएको छ । ठक्कर दिने जिप चालक धनगढीका…