समाचार « Khabarhub

चितवनमा सर्वदलीय बैठक सुरु, मतगणना थाल्ने तयारी  

चितवन - चितवन–२ को मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ । चितवनका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार सर्वदलीय बैठकमा सहमति जुटाएर मतगणना सुरु गरिनेछ । यसअघि आइतबार साँझ बस्ने भनिएको सर्वदलीय बैठक कांग्रेसका कारण बस्न सकेको थिएन । प्रमुख जिल्ला अधिकारी र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेविरुद्ध परेको उजुरीमाथि निर्णय नगरी मतगणनामा नबस्ने…