समाचार Archives | Page 3874 of 8465 | Khabarhub Khabarhub

एमाले प्रतिपक्षमा बस्छ : उपाध्यक्ष पौडेल

काठमाडौँ– नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले आफूहरू प्रतिपक्षमा बस्ने बताएका छन् । आज नेकपा (एमाले) पर्वत-काठमाडौँ सम्पर्क मञ्चले यहाँ आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, 'नेकपा (एमाले) अहिले सरकारमा जाँदैन, बरु प्रतिपक्षमा बसेर काम गर्छ ।' उनले पाँच दलीय गठबन्धनले एमालेलाई चौतर्फी घेराबन्दी गर्दा पनि एमालेले जनताको बीचबाट राम्रो मत पाएको बताए । उनले…