समाचार « Khabarhub

जापानी प्रधानमन्त्री किशिदामाथि ‘स्मोक बम’ आक्रमण

काठमाडौँ - जापानका प्रधानमन्त्री फुमिओ किशिदालाई लक्षित गरी आक्रमण भएको छ। एक सार्वजनिक कार्यक्रममा सहभागी भइरहेका बेला प्रधानमन्त्री किशिदालाई लक्षित गरी 'स्मोक बम' फालिएको हो। घटना जापानको पश्चिमी वाकाया शहरमा शनिबार बिहान भएको समाचार संस्था रोयटर्सले जनाएको छ । बम विष्फोटको आवाज सुनेपछि हंगामा मच्चिएको थियो। सुरक्षाकर्मीले तत्कालै प्रधानमन्त्रीलाई सकुशल बाहिर निकालेका थिए । जापान…