समाचार « Khabarhub

एसियाली खेलकुद : टस जितेर चीनविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – एसियाली खेलकुद अन्तर्गत बुधबार नेपाली महिला क्रिकेट टोलीले अहिले चीनसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियामा जारी प्रतियोगितामा नेपालले पहिलो खेलमा टस जितेर चीनविरुद्ध पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । मलेसियाको क्वालालम्पुरमा हुन लागेको खेलमा नेपाली टिमको कप्तानी इन्दु बर्माले गर्दैछन् । नेपालले चीनविरुद्ध यसअघि खेलेका दुवै महिला ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा जित हात पारेको…