Live on
Your Voice, Your Power
आज भदौ २४ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर १० २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । जी २० शिखर सम्मेलन नयाँ दिल्लीमा सम्पन्न जी २० को शिखर सम्मेलन भारतको राजधानी नयाँ दिल्लीमा आज सम्पन्न भएको छ । जी २० को अध्यक्षता गरिरहेको देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले…