समाचार « Khabarhub

एभर्टनमाथि सहज जीत निकाल्दै म्यानचेस्टर चौथो स्थानमा

काठमाडौँ - इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले एभर्टनमाथि सहज जीत निकालेको छ । ओल्ड ट्राफोर्डमा शनिबार राति भएको खेलमा म्यानचेस्टरले एभर्टनलाइलाई २–० ले पराजित गर्दै सहज जीत निकालेको हो । पहिलो हाफको ३६औं मिनेटमा जेडान सान्चोको पासमा म्याक टोमिनेले गोल गरे पछि युनाइटेडले १–० को अग्रतासहित अघि बढयो भने त्यसपछि दोस्रो हाफको ७१औं मिनेटमा एन्थोनी…