समाचार Archives | Page 3936 of 8550 | Khabarhub Khabarhub

गण्डकी सरकारले प्रदेशका सबै अस्पताल स्तरोन्नति गर्ने

पोखरा - गण्डकी प्रदेश सरकारले प्रदेश भित्रका सबै सरकारी अस्पतालको स्तरोन्नति गर्ने भएको छ। आफ्नो मातहतमा रहेका जिल्ला अस्पतालहरुको स्तरोन्नति गर्न लागेको हो। यहाँ प्रदेश मातहत रहेका सबै अस्पतालको क्षमता ३१५ बेड मात्रै छ। त्यसलाई बढाएर ९ सय पुर्‍याउने तयारी स्वास्थ्य मन्त्रालयको छ। उक्त प्रश्ताव बुधबारको मन्त्रिपरिषद् बैठकमा पास भएको हो। तर, आर्थिक दायित्व बढी…