समाचार Archives | Page 3938 of 8550 | Khabarhub Khabarhub

साइग्लोबल कप : न्यू होराइजनको विजयी सुरुवात

भैरहवा – रुपन्देहीको भैरहवामा बुधबारबाट अन्तर कलेज ‘साई ग्लोबल कप–२०७९’ टि–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । रुपन्देही क्रिकेट संघको आयोजनामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन खेलमा जित निकाल्दै न्यू होराइजन कलेज, बुटवलले विजयी सुरुवात गरेको छ । न्यू होराइजनले साइग्लोबल कलेज, भैरहवालाई १ सय १५ रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी यात्रा…