Live on
Your Voice, Your Power
मन्थली – रामेछापको उमाकुण्ड गाउँपालिका –७ भुजीमा आज अपराह्न बोलेरो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । जसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिए । लिखु तामाकोसी गाउँपालिका १ दुरागाउँबाट उमाकुण्ड – ७ भुजीतर्फ जाँदै गरेको बा११च ७५९२ नंको उक्त बलेरो एकराते पहरो…