Live on
Your Voice, Your Power
काठमाडौँ - नेपाल धितोपत्र बोर्डले एसएमई प्लेटफर्मको खाका आज सार्वजनिक गर्ने भएको छ। साना कम्पनीहरुको कारोबारका लागि तयारी गरिएको प्लेट फर्म अर्थात एसएमई प्लेटफर्मको खाका आज सार्वजनिक गरिने बोर्डका कार्यकारी अध्यक्ष रमेशकुमार हमालले जानकारी दिए । बिहान १० बजे बोर्डको आधिकारिक वेबसाइटमार्फत एसएमई प्लेटफर्मको खाका सार्वजनिक हुनेछ । साना तथा मझौला कम्पनीहरुका लागि एउटा अनुकूल…