Live on
Your Voice, Your Power
भैरहवा– नेपाल–भारत सीमा समन्वय बैठक भारतको नौतनवामा रहेको ६६ औँ गण एसएसबी क्याम्प कार्यालय महाराजगञ्जमा मंगलबार सम्पन्न भएको छ । बैठकमा सीमामा शान्ति सुरक्षा, एकीकृत जाँच चौकी (आइसिपी) निर्माण, दशगजा क्षेत्रमा रहेका सीमा स्तम्भको नियमित मर्मत, मानव बेचबिखन, लागुऔषध तथा अन्य वस्तुको तस्करी नियन्त्रण लगायतका विषयमा छलफल भएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले…