समाचार Archives | Page 3961 of 8545 | Khabarhub Khabarhub

बजार ढलानको ठेक्का लिएका ठेकेदार सम्पर्कविहीन

खोटाङ - खोटाङको ऐसेलुखर्क गाउँपालिकाको केन्द्र ऐसेलुखर्कबजार ढलानको जिम्मा लिएको निर्माण व्यवसायी सम्पर्कविहीन बनेको छ। १६ असार ०७९ सम्ममा सम्पन्न गर्नेगरी १ चैत २०७८ मा ऐसेलुखर्कबजारको ७३ मिटर खण्ड ढलानको जिम्मा पाएको निर्माण कम्पनी केपी कन्ट्रक्सन वीरेन्द्रनगर, सुर्खेत सम्पर्कविहीन बनेको हो। करिब ६० प्रतिशत काम सकेपछि निर्माण व्यवसायीले बजार ढलानको काम अलपत्र पारेको छ। सघन…