समाचार Archives | Page 3962 of 8545 | Khabarhub Khabarhub

कामपाको स्थापना दिवस : विभिन्न विधामा पुरस्कार वितरण

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले २८औँ स्थापना दिवसको अवसरमा विभिन्न विधाका ४७ जनालाई पुरस्कार तथा सम्मान गरेको छ । स्थापना दिवसको अवसरमा सप्ताहव्यापी समारोहको अन्तिम दिन आज २७ कर्मचारी, १३ जनप्रतिनिधि, पाँच पत्रकार, सशस्त्र प्रहरी हवल्दार वीरेन्द्रबहादुर साउदलाई जोखिमपूर्ण सेवा पुरस्कार र वत्सगोपाल वैद्यलाई कलाकार सम्मानसहित ४७ जनालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । सम्मानतर्फ महानगर…