समाचार « Khabarhub

कृषि कार्यमा प्रेरणा थप्दै वडाध्यक्ष ठकुल्ला

भजनी- कैलालीको टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला जनप्रतिनिधिमा चुनिनु अघि नै कृषि कार्यमा आबद्ध छन् । उनले अहिले पनि १० बिघा क्षेत्रफलमा गहुँ खेती गरेका छन्। सात बिघा क्षेत्रफलमा उखु, माछा पालन, गुड मिल सञ्चालन र तरकारी खेती गर्दै आएका छन् । उनले यस वर्ष आलु खेतीबाट पनि राम्रो आम्दानी भएको बताए । 'हामीले…