Live on
Your Voice, Your Power
धादिङ- रसुवामा आएको बाढीका कारण त्रिशूली नदीले सडक कटान गरेपछि क्षतिग्रस्त बनेको गल्छी–रसुवागढी सडकखण्डअन्तर्गत महादेव फाँट–छबिसे सडकको पुनर्निर्माण तथा मर्मत कार्य तीव्र पारिएको छ । भाद्र १० गते आएको बाढीका कारण त्रिशूली नदीमा आएको ठूलो बहावले सडकको तल्लो भाग कटान गरेपछि महादेव फाँट–छबिसे क्षेत्रमा सडकको संरचना कमजोर बनेको थियो । नदीको निरन्तर कटानका कारण सडकको…