समाचार Archives | Page 4001 of 8366 | Khabarhub Khabarhub

प्रवासी नेपालीको सम्मानमा एनआरएनएको चियापान

काठमाडौँ - गैरआवासीय नेपाली संघ (एनआरएनए) ले एमाले निकट प्रवासी नेपाली मञ्चका नवनिर्वाचित पदाधिकारीको सम्मानमा चियापान गरेको छ। सोमबार बालुवाटारस्थित सचिवालयमा संघका कार्यकारी अध्यक्ष रवीना थापा र अर्का अध्यक्ष डा. बद्री केसीले चियापान गरेका हुन्। प्रवासी नेपाली मञ्च एमालेको प्रवास विभाग संगठन हो। आइतबार बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सम्पन्न प्रथम अन्तर्राष्ट्रिय अधिवेशनले अमेरिका निवासी सञ्जय…