समाचार « Khabarhub

शरीरमा लागेको आगो नियन्त्रण गर्ने अभ्यास गराउँदै सशस्त्र

काठमाडौँ – पछिल्लो समय नेपालमा खाना पकाउने ग्यास सिलिन्डरबाट भएका आगलागीका घटना तथा पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेका घटना वृद्धि हुँदै गएका छन् । खाना पकाउने एलपी ग्यासबाट भएका आगलागीका घटना नियन्त्रण गर्ने उपाय थाहा नहुनुका साथै घटनास्थलमा सर्वसाधारण अतालिनाले समाजमा ठूला घटनासमेत भइरहेका छन् । खाना पकाउने ग्यासबाटै भएको दुर्घटनाका कारण खोटाङको खोटेहाङ गाउँपालिका–४…