Live on
Your Voice, Your Power
काठमाडौँ – स्वास्थ्य संस्थामा महँगो शुल्कमा बिरामीको उपचार हुन्छ । उपचार गरेर बिरामी घर फर्किएपछि त्यस्ता संस्थाको दायित्व पूरा हुन्छ । तर विराटनगरमा एउटा यस्तो संस्था छ जहाँ बिरामीको उपचार मात्रै होइन, पुनःस्थापनाको पनि हर सम्भव प्रयास गरिन्छ । विराटनगर–८ मा रहेको नेपाल क्षयरोग निवारण संस्थाको मोरङ शाखाले त्यहाँ आउने गरिब, विपन्न र निमुखा बिरामीका…