Live on
Your Voice, Your Power
काठमाडौँ- छठ पर्वका लागि पशुपति क्षेत्रको गुह्येश्वरी गौरीघाट बाग्मती नदी किनारका दायाँबायाँ फूलमालालगायत सामग्रीले आकर्षक रुपमा सजावट गरी राखिएको छ । छठका अवसरमा आज अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिन राजधानीका अन्य स्थानका साथै यहाँको छठ घाट पनि सजाइएको हो । प्रत्येक वर्ष छठ पर्वका अवसरमा गुह्येश्वरी गौरीघाटलगायत राजधानीका अन्य स्थानमा पनि सजाउने गरिन्छ…