समाचार Archives | Page 4023 of 8507 | Khabarhub Khabarhub

बाँके-१ (ख) बाट एमालेका दुर्गाप्रसाद चौधरी विजयी

नेपालगञ्ज - बाँके निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (२) मा नेकपा एमालेका दुर्गाप्रसाद चौधरी विजयी भएका छन् । उनले १५ हजार छ सय ५७ मत प्राप्त गरे । निर्वाचन आयोगले अद्यावधिक गरेको मतपरिणामअनुसार निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका फूलाराम थारुले १४ हजार सात सय ८० मत पाएका छन् । उनीहरुबीच आठ सय ७७ मतान्तर रहेको छ…