समाचार « Khabarhub

रास्वपाकी सांसदको अनौठो चिन्ता : राम्री भएकैले मेरो धेरै आलोचना गरियो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सृष्टि भट्टराईले पूर्वगृहमन्त्री सुधन गुरुङसँग लिएका तस्बिर केही दिनयता भाइरल छन् । स्कुल-कलेजका विद्यार्थीको शैलीमा खिचिएका ती तस्बिरलाई विभिन्न कोणबाट टिकाटिप्पणी भइरहेका छन् । केही समर्थकले प्रशंसा गर्दा धेरै नकारात्मक टिप्पणी गरिरहेका छन् । ती त स्बिरलाई लिएर आलोचना भएपछि उनै रास्वपा सांसद भट्टराई सामाजिक सञ्जालमा भनाइसहित प्रकट भएकी छन्…