समाचार « Khabarhub

जुम्लामा बाढीले बगाउँदा एक महिला बेपत्ता

जुम्ला- जुम्लाको पातारासी गाउँपालिकामा बाढीले बगाउँदा एक महिला बेपत्ता भएकी छन् । पातारासी गाउँपालिका वडा नम्बर ५ माथीलोर्पा गाउँ निवासी अन्दाजी ३५ वर्षीया पन्नीकली बुढालाई बाढीले बगाएर बेपत्ता पारेको प्रहरी चौकी पातारासी डिल्लीचौरले जनाएको छ । प्रहरी सहायक निरीक्षक बुद्धि साउदका अनुसार घट्टमा गएकी महिला एक्कासी घट्टेखोलामा भारी वर्षापछिको बाढीले बगाएर बेपत्ता भएकी हुन्। बाढीले…