समाचार « Khabarhub

राप्रपा नेपालबाट केन्द्रीय समिति बैठकका एजेन्डा तय

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले केन्द्रीय समिति बैठकका लागि एजेन्डा तय गरेको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको बैठकले भाद्र ७ र ८ गते काठमाडौँमा बोलाइएको केन्द्रीय समिति बैठकका एजेन्डाहरू तय गरी पारित गरेको हो । अध्यक्ष थापाको राजनीतिक कार्यपत्र सँगै राजसंस्थाको विषयमा पार्टीको आधिकारिक धारणा बारे प्रतिवेदन…