Live on
Your Voice, Your Power
काठमाडौं – काठमाडौंको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र हराएका तीन जनालाई नेपाली सेनाले उद्धार गरेको छ । नेपाली सेना जनसम्पर्क निर्देशनालयका अनुसार मङ्सिर २५ गते निकुञ्जको पानीमुहान भन्ने ठाउँबाट शिवपुरी हाइटसम्म जानेक्रममा बेपत्ता भएका तीन जनालाई सेनाले उद्धार गरेको हो। बटो बिराएकाका आफन्त र परिवारले दिएको जानकारी अनुसार चन्दननाथ गणसहित निकुञ्ज प्रशासन र नेपाल प्रहरीसहितको टोलीले…