Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई बर्खास्त गर्नुपर्ने माग राख्दै जेन-जी युनाइटेडले अर्थ मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ । अर्थतन्त्रलाई चलाउमान बनाउनका लागि वर्तमान गभर्नर पौडेलबाट सकारात्मक काम हुन नसकेको र अनुभव समेत नभएको भन्दै पौडेललाई बर्खास्त गरेर नयाँ गभर्नर नियुक्तिको माग गर्दै अर्थ मन्त्रालयमा ज्ञापन पत्र बुझाएको हो । राष्ट्र बैंक ऐनलाई…