समाचार Archives | Page 4051 of 8456 | Khabarhub Khabarhub

कांग्रेसको निर्वाचन परिचालन समितिमा दुई जना थपिए

काठमाडौं – कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यनिर्वाचन–२०७९, केन्द्रीय परिचालन समितिमा दुई सदस्य थप गरेका छन् । देउवाले काठमाडौंका चण्डेश्वर वैद्य र सुर्खेतका केशर रोकायलाई सदस्यमा नियुक्त गरेका हुन् । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज जारी गरेको विज्ञप्तिमा कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्य एवं पूर्वउपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा…