समाचार Archives | Page 4064 of 8441 | Khabarhub Khabarhub

प्रदेश १ मा बिहीबार सार्वजनिक बिदा 

विराटनगर– प्रदेश १ सरकारले  बिहीबार प्रदेश १ मा सार्वजनिक बिदा दिएको छ । प्रदेशका वन, वातावरण तथा भू संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको शोकमा प्रदेश सरकारले एक दिन शोक बिदा दिने भएको हो । गत असोज २४ गतेदेखि निमोनिया र डेँगुको उपचार गराइरहेका थापाको बुधबार बिहान विराटनगरको नोबेल मेडिकल कलेजमा निधन भएको थियो ।…