Live on
Your Voice, Your Power
काठमाडौँ– काठमाडौँ तराई-मधेश द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) संशोधन गरिएको छ । लागत समय र लागत मूल्य घट्ने गरी द्रुतमार्गको प्रतिवेदन संशोधन गरिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौँ-तराई –मधेश द्रुतमार्गको डीपीआर संशोधनको निर्णय गरेको हो । झण्डै रु दुई अर्ब घट्ने र निर्माणको समय पनि घट्नेगरी…