समाचार « Khabarhub

कोसी अस्पतालको आकस्मिक सेवा व्यवस्थित बनाइदै

टङ्कीसिनवारी– सधैँ अस्तव्यस्त रहने विराटनगरस्थित कोसी अस्पतालको आकस्मिक सेवा कक्षलाई व्यवस्थित बनाउँदै लगिएको छ । विगतमा देखिएका कमी कमजोरी पत्ता लगाई सेवाग्राहीलाई छिटोछरितो सेवा प्रदान गर्नका लागि आकस्मिक सेवा कक्षलाई सुधार गरिँदै लगिएको छ । आकस्मिक सेवालाई निजी अस्पतालका तुलनामा बढी व्यवस्थित, सफा र प्रविधिमैत्री  बनाउन अस्पताल प्रशासनले  ध्यान केन्द्रीत गरेको छ । उक्त अस्पताल…