Live on
Your Voice, Your Power
काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । बैठक सुरु हुनासाथ एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले समय लिएर बोल्दै एक सय केजी सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनेसम्म बैठक चल्न नदिने बताए । उनले तस्करीको संरक्षण गर्ने गरी गृहमन्त्रीको जवाफ आएकाले जवाफ चित्त बुझ्दो नभएको बताए । त्यसपछि…