समाचार « Khabarhub

शीर्ष स्थानमा रहेको बार्यन म्युनिख ३–२ ले पराजित

काठमाडौँ- शीर्ष स्थानमा रहेको बायर्न म्युनिख ३–२ गोलले पराजित भएको छ । शनिबार राति भएको खेलमा जर्मन बुन्डेसलिगा फुटबलमा बायर्नलाई बोरुसिया मन्छेनग्लाडबाखले हराएको हो । खेलको आठौं मिनेटमा डायोट उपामेकानोले रातो कार्ड पाएपछि १० खेलाडीमा समेटिनु परेको बार्यनमाथी खेलको १३औं मिनेटमा लार्स स्टिनडलले गोल गर्दै मन्छेनग्लाडबाखलाई सुरुआती अग्रता दिलाए । तर, ३५ औं मिनेटमा एरिक म्याक्सिम…