समाचार « Khabarhub

बाँकेमा विपद् व्यवस्थापनमा अभ्यास

नेपालगञ्ज- बाँकेको नेपालगञ्जमा ‘फायर बाइक’देखि स्वयंसेवकसम्म विपद् व्यवस्थापनमा नयाँ अभ्यास गरिएको छ । ‘विपद् जोखिम र व्यवस्थापनमा मिडिया वकालत’ विषयक अन्तरक्रियामा सो अभ्यास भएको जानकारी दिइएको हो ।  सो अवसरमा लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा डिल्लीराज अर्यालले विपद्मा बहुआयामिक विश्लेषण गरेर योजना तर्जुमा गर्न आवश्यक रहेको उल्लेख गर्दै प्रदेश सरकारले विपद्लाई उच्च प्राथमिकतामा राखेको बताए…