Live on
Your Voice, Your Power
बारा– चालू आर्थिक वर्षको लागि आह्वान गरेको नदीजन्य पदार्थ उत्खनन, संकलन र बिक्रीको ठेक्का लाग्न नसकेपछि निजगढ नगरपालिकाले दोस्रो पटकको लागि फेरि बोलपत्र आह्वान गरेको छ । यसअघि पुष २४ गते ३० दिनको समयसीमा राखेर इ-बिडिङ्गमार्फत आह्वान भएको ठेक्काको निर्धारित मितिभित्र कसैले पनि बोलकबोल नगरेपछि नगरपालिकाले आजको मितिबाट लागू हुने गरी दोस्रो पटकको लागि १५…