समाचार Archives | Page 4136 of 8389 | Khabarhub Khabarhub

पालिकामा पाएको धोकाले ढुक्क छैन गठबन्धन

सुर्खेत-सत्ता गठबन्धन भित्रका दलले कर्णाली प्रदेशका १० जिल्लामा केन्द्रीय सहमति अनुसार भागबण्डा मिलाए पनि स्थानीय तहको चुनावमा भएको धोकाले ढुंक नभएको पाइएको छ । एकले अर्कालाई दोषी देखाउँदै पन्छिएका सत्ता गठबन्धन भित्रका दल धोका हुने डरले सशंकित भएका छन् । सत्ता गठबन्धनसहित प्रमुख प्रतिपक्ष नेकपा एमालेका गरी १० जिल्लामा ७४ जना उम्मेदवार चुनावी मैदानमा होमिएका…