समाचार « Khabarhub

सुशासनको कुरा उठाउँदा पार्टी नेतृत्वमाथि प्रहार : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं– प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुशासनको कुरा उठाएपछि पार्टी नेतृत्वमाथि प्रहार हुन थालेको बताएका छन्। कमलादीमा आइतबार पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले उनले सुशासन र समृद्धिको कुरा उठाएपछि पार्टी नेतृत्वविरुद्ध मुद्दा चलाइएको बताएका हुन् ।  यसैबीच उनले भ्रष्टाचारविरुद्धको अभियान नयाँ क्रान्तिको सुरुवात भएको बताएका छन्। सरकारले थालेको भ्रष्टाचार…