Live on
Your Voice, Your Power
काभ्रे– घर वा व्यावसायिक भवन निर्माण गर्दा ऊर्जा खपत कम हुने एवं वातावरणमैत्री बनाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । युरोयिन युनियनअन्तर्गत स्वीच एशिया कार्यक्रमको सहयोगमा सञ्चालित बिल्डिङ इनर्जी इफिसेन्सी इन नेपाल (बिन) द्वारा बागमती प्रदेशका जनप्रतिनिधिका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा विज्ञहरूले सो धारणा व्यक्त गरेका हुन् । तीव्र सहरीकरण र आधुनिक जीवनशैलीका कारण निर्माण गरिएका…