समाचार « Khabarhub

ब्राजिलमा लागूऔषध गिरोहमाथिको कारबाहीमा ४५ जनाको मृत्यु

काठमाडौं - ब्राजिलमा लागूऔषध गिरोह लक्षित कारबाहीमा ४५ जनाको मृत्यु भएको छ। ब्राजिलका तीन राज्यमा भएको लागूऔषध गिरोह लक्षित कारबाहीमा ४५ जनाको मत्यु भएको हो भने ५८ जना घाइते भएका छन्। ब्राजिलको प्रहरीले लागूऔषध गिरोहबाट तीन सय ८५ किलो लागूऔषत बरामद गरेको छ। बीबीसीका अनुसार उनीहरुको साथबाट प्रहरीले केही थान बन्दुकसमेत बरामत गरेको छ। बीबीसीले…