Live on
Your Voice, Your Power
आज १२ अक्टोबर। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ आज भएका केही महत्वर्पूण घटनाः गिनीको स्वतन्त्रता सन् १९६८ मा अफ्रिकी मुलुक गिनीले स्वतन्त्रता पाएको थियो। गिनी सन् १७०० देखि स्पेनको अधिनमा थियो। तत्कालीन राष्ट्रपति फ्रान्सिस्को मासियस नुमाको नेतृत्वमा गिनी स्वतन्त्रत भएको थियो। सन् १९७२ मा नुमाले आफूलाई गिनीको…