Live on
Your Voice, Your Power
काठमाडौँ- अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा अरु दुई जना घाइते भएका छन् । पाणिनि गाउँपालिका वडा नं ८ पालीमा आज बिहान लु २ त ९२७१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा स्थानीय १८ वर्षिय हुमबहादुर कुमालको ज्यान गएको प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए । दुर्घटनामा २२…