समाचार « Khabarhub

सुनको भाउ ६०० रुपैयाँले घट्यो 

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले घटेको छ ।  महासंघका अनुसार आज छापावाल सुन १ लाख १२ हजार ४ सय  र तेजाबी सुन १ लाख ११ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।   यस्तै, आज चाँदीको…