समाचार Archives | Page 4192 of 8316 | Khabarhub Khabarhub

 क्यान्सर रोगीको सङ्ख्या बढ्दो

बनियानी– झापाको कचनकवल गाउँपालिकामा क्यान्सर रोगीको सङ्ख्या दोब्बरले बढेको छ । पछिल्लो समय गाउँपालिकामा क्यान्सर रोगीको सङ्ख्या बढेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वरप्रसाद यादवले जानकारी दिए  । विसं २०७८ साउन ११ गतेदेखि २०७९ भदौ ११ गतेसम्म २८ जना क्यान्सर रोगीले उपचार सहुलियतका लागि सिफारिस लिएको उनले जानकारी दिए । अघिल्लो वर्ष १२ क्यान्सर रोगीले उपचार…