समाचार « Khabarhub

रास्वपालाई हिमेश पन्तको सुझाव- सरकार छोडे पनि नैतिकता नछाड्नू

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका कमेडियन हिमेश पन्तले सरकार छोडे पनि नैतिकता नछाड्न पार्टीलाई सुझाव दिएका छन् । शनिबार राती सामाजिक सञ्जालमार्फत उनले गृह मन्त्रालय छोड्न नमिल्ने बताएका छन्। आज गृहमन्त्री नदिनेले भोलि काम गर्न पनि नदिने उल्लेख गर्दै रास्वपाले अरु मन्त्रालय लिनु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु सरह भएको टिप्पणी…